विराटनगरको उपमेयरमा एमाले ४२४३ मतले अगाडि
जेठ ४, २०७९विराटनगर- विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक हुँदासम्म प्रमुखमा नेपाली कांग्रेसले २९२२ को अग्रता कायम राखेको छ ।विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले १२३५४ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै ९४३२ मत प्राप्त गरेका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले ४०१५ मत प्राप्त गरेको छ ।
सबै पढ्नुहोस