४०४ स्थानीय तहको नतिजा : कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्राे
जेठ ४, २०७९काठमाडाैँ- स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। चार सय ४ स्थानीय तहको अन्तिम नजिता सार्वजनिक हुँदा कांग्रेस सबैभन्दा धेरै पालिका जित्दै अग्र स्थानमा छ। कांग्रेसले अहिलेसम्म १८२ स्थानीय तहको प्रमुख जितेको छ भने १ सय २९ स्थानीय तहमा अग्रता कायम गरिरहेको छ। २
सबै पढ्नुहोस