काठमाडाैँ महानगरपालिका : बालेनले कटाए १० हजार मत
जेठ ३, २०७९काठमाडाैँ- काठमाडाैँ महानगरकाे जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १० हजार मत कटाएका छन्। शाहले १० हजार १० मत ल्याउँदा एमालेका केशव स्थापितको पाँच हजार तीन सय चार मत ल्याएका छन्। कांग्रेसकी सिर्जना सिंहले भने चार हजार छ सय पाँच मतमात्रै ल्याएकी छन्। मेयरमा अरू उम्मेदवारहरूले भने नगन्य मत पाएका छन्।
सबै पढ्नुहोस