केरावारीमा एमालेको अग्रता, ४ वटा वडाको परिणाम सार्वजनिक
जेठ ३, २०७९विराटनगर- मोरङको केरावारी गाउँपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ । एमालेका सुमन मिरिङचिङ मगरले ४३७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रोहितकुमार कार्कीले ३५६६ मत प्राप्त गर्दै पछ्याइरहेका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी मनमाया मगरले ४१७७ मत प्राप्त गर्दा कांग्रेसकी सुभद्रा राईले ३५५३ मत ल्याउँदै उनलाई पछ्याई रहेकी
सबै पढ्नुहोस