ओली बिरुद्ध निर्वाचन लडेका अधिकांश नेताहरुनै परेनन् उम्मेदवार सिफारिस सुचिमा
माघ ४, २०८२काठमाडाैँ । नेकपा एमालेको गत महाधिवेशनमा ओली बिरुद्ध प्यानल बनाएर निर्वाचन लडेका समुहका अधिकांश चर्चित नेताहरु उम्मेदवार सिफारिस भएका छैनन् । ओली बिरुद्ध अध्यक्षमा निर्वाचन लडेका ईश्वर पोखरेल पनि उम्मेदवारकाे सिफारिसमा परेनन् भने ईश्वर पोखरेलको प्यानलबाट सचिवका उम्मेदवार बनेका विनोद ढकाल, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा
सबै पढ्नुहोस