×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

माधव नेपालको गृहनगरमा समाजवादी विजयी

माधव नेपालको गृहनगरमा समाजवादी विजयी

जेठ ४, २०७९

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा उक्त पार्टीले जितेको छ। समाजवादीले मेयर र उपमेयर दुबै जितेको हो। मेयरमा एकीकृत समाजवादीका शम्भु साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अजयकुमार गुप्तालाई पराजित गरेका हुन्। ९ वटा वडा रहेको यो पालिकामा ६ वडामा एकीकृत समाजवादीले अध्यक्ष जितेको छ।

सबै पढ्नुहोस