पोखरा महानगरमा गठबन्धनका आचार्यको अग्रता कायमै
जेठ ३, २०७९काठमाडौँ- पोखरा महानगरपालिकामा २१९६० मतगणना हुँदा गठबन्धनले अग्रता कायम राखेको छ। पछिल्लो मतपरिणामअनुसार मेयरमा गठबन्धन (नेकपा एकीकृत समाजवादी)का उम्मेदवार ले धनराज आचार्य ९१६५ मतसहित अगाडि छन्।गठबन्धनका आचार्यलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापाले ७७७४ मत प्राप्त गरेका छन्। यस्तै, उपमेयरतर्फ गठबन्धन (नेपाली कांग्रेस)की कोपिला रानाभाटले ९४६१ मतसहित अग्र
सबै पढ्नुहोस