×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

पहिले प्रधानमन्त्री को हुने भन्ने विषयमा रस्साकस्सी, नेताहरू एक अर्कालाई फकाउन व्यस्त

पहिले प्रधानमन्त्री को हुने भन्ने विषयमा रस्साकस्सी, नेताहरू एक अर्कालाई फकाउन व्यस्त

पुस ८, २०७९

काठमाडौँ- सत्ता गठबन्धनबाटै सरकार बनाउने विषयमा समझदारी भएपछि पहिलो कार्यकाल प्रधानमन्त्री को हुने भन्ने विषयमा रस्साकस्सी सुरु भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने समझदारी भइसकेको छ । पहिलो चरणमा देउवा हुने कि प्रचण्ड हुने भन्ने विषयमा समझदारी हुन नसक्दा टुङ्गो लाग्न नसकेको हो ।

सबै पढ्नुहोस