प्रधानमन्त्री नपाए गठबन्धन टुट्छ : प्रचण्ड
पुस १०, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफूले प्रधानमन्त्री नपाए पार्टी प्रतिपक्षमा रहने सङ्केत गरेका छन् । त्यसमा वर्षमान पुन र जनार्दन शर्मालगायत नेताले समर्थन समेत जनाएका छन् । प्रचण्डले पछिल्लो समय पार्टीका शीर्ष नेताहरूसँगको भेटवार्ता नेपाली काँग्रेसले अहिले प्रधानमन्त्री दिने सम्भावना निकै कम देखिएकाले
सबै पढ्नुहोस