कांग्रेस संसदीय दलको नेतामा देउवा र थापाकाे उम्मेदवारी
पुस ५, २०७९काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएकाे छ । देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावक गरेका भने उपसभापति पूर्णबहादुर खड्काले समर्थन जनाएका छन् । यस्तै, थापाको प्रस्तावकमा शेखर कोइराला छन् भने समर्थमकमा धनराज गुरुङ रहेका छन् । थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप
सबै पढ्नुहोस