पूर्वमन्त्री प्रेम आलेलाई मातृशोक
पुस ५, २०७९काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ। आइतबार बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा आलेकी आमा ७८ वर्षीया गंगादेवीको निधन भएको उनको परिवारले जनाएको छ । आइतबार बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा आलेकी आमा ७८ वर्षीया गंगादेवीको निधन भएको उनको
सबै पढ्नुहोस