×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारमा जाने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

सरकारमा जाने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । 

पार्टी सभापति रवी लामिछानेको नेतृत्वमा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बालकोट बैठकमा सहमति भएपछि रवीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय पार्टीको बैठक राखेर गराएाक हुन् ।

प्रतिकृया दिनुहोस्