माधव नेपालकाे अडान : एमालेसँग यथास्थितिमा कुनै साझेदारी हुन्न
पुस १०, २०७९काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सल्लाह नगरी बालकोट गएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ताका लागि प्रचण्ड सल्लाह नगरी गएको भन्दै आफूहरु भने एमालेसँग तत्काल कुनै साझेदारी गर्ने पक्षमा नरहेको बताएका छन् । सत्ता गठबन्धन टुटेपछि पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा अध्यक्
सबै पढ्नुहोस