एमसीसी संसदमा टेबुल गर्न प्रधान मन्त्रीको प्रस्ताव, साझा धारणा बनाउन प्रचण्ड- माधवकाे जाेड
माघ २९, २०७८काठमाडौँ- सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा प्रधान मन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना संसदमा पेस गर्न प्रस्ताव गरे पनि अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नसकिने सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएपछि बैठक बिना निष्कर्ष सकिएको बालुवाटार स्राेतले जनाएको छ ।
सबै पढ्नुहोस