बालुवाटारमा प्रधान मन्त्री देउवा, प्रचण्ड र नेपाल छलफलमा
माघ २९, २०७८काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भइरहेको छ । शनिबार उनीहरूबीच प्रधान मन्त्री निवास बालुवाटारमा छलफल भइरहेको हो । अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी)मा सत्तारूढ गठबन्धनभित्र ध्रुवीकरण भइरहेका बेला गठबन्धनका प्रमुख नेता तथा प्रधानमन्त्र
सबै पढ्नुहोस