×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सकियो सत्ता गठबन्धनको बैठक

सकियो सत्ता गठबन्धनको बैठक

काठमाडौँ- शुक्रबार बिहान बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधान मन्त्री निवास बालुवाटार बसेको बैठक झण्डै १० मिनेटमा सकिएको हो । 

अर्को बैठक आइबार बस्ने गरी बैठक सकिएको  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताए ।

प्रतिकृया दिनुहोस्