दीपेन्द्र ऐरीको उत्कृष्ट प्रदर्शनमा ओमानविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी
माघ २८, २०७८काठमाडौं - दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले चारदेशिय टी २० क्रिकेट सिरिज अन्तर्गत ओमानविरुद्धको खेलमा जित निकालेको छ । अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३५ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको ओमानले २४ रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर कश्यप प्रजापतीलाई ब्यक्तिगत ११ रनमा अभिनाश बोहराले बोल्
सबै पढ्नुहोस