यथास्थितिमा एमसीसीलाई समर्थन गरिदैँनः माधव नेपाल
माघ २८, २०७८वीरगन्ज- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाई अहिले कै अवस्थामा समर्थन नगरिने बताएका छन् । वीरगन्जमा शुक्रबार समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले यस्तो बताएका हुन् । उनले यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने आफूहरुको प्रष्ट धारणा रहेको बताएका
सबै पढ्नुहोस