यूएईसँग नेपाल फेरि पराजित, ब्याटिङको भएन भरोसा
चैत ७, २०७८काठमाडौँ । एकदिवसीय विश्वकप लिग टू क्रिकेटमा नेपाल यूएईसँग फेरि पनि पराजित भएको छ । यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभरमा १०३ रनमै अलआउट हुँदै ९९ रनले पराजित भएको हो । नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । आरिफ शेख र सोमपाल कामीले समान १५– १५ र बिनोद भण्डारीले १२ रन बनाउनुबाहेक कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । दोस्रो ओ
सबै पढ्नुहोस