मन्त्री झाँक्रीले देखिनन् एकीकृत बस्ती योजनाको प्रभावकारिता
चैत १४, २०७८काठमाडाैँ- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भूकम्पपछि निर्माण गरिएका एकीकृत बस्तीको योजना प्रभावकारी नदेखिएको बताएकी छन् । उनले सरकारले एकीकृत बस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भए पनि प्रभावकारी नदेखिएको बताएकी हुन् । आइतबार मन्त्रालयमा आयोजित नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले स
सबै पढ्नुहोस