थप ८ जनामा कोरोना संक्रमण पुष्टि
चैत १२, २०७८काठमाडाैँ- नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६ सय ५५ कोरोना परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६४ लाख ६०८ निको भएका छन् । हाल नेपालमा १ हजार ७ स
सबै पढ्नुहोस