नेपाल एयरलाइन्सको आन्तरिक उडान पूर्ण रूपमा बन्द
पुस ९, २०८१काठमाडौं - नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ । निगमको नियमित उडान गर्दै आएको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आइतबारदेखि आन्तरिकतर्फका सबै गन्तव्यको उडान पूर्ण रूपमा बन्द भएको हो । निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्विनअटर जहाज छन् । तीमध्ये एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड छ । शनिबारसम्म नियमित उडान गर्दै आएको अर्को जहाजको पनि उडान आवर
सबै पढ्नुहोस