एन्फा महिला लिगको अन्तिम चरण आजबाट
पुस १८, २०८१काठमाडौं - एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु विहीबार (आज) बाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको पहिलो खेलमा बिहीवार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच हुँदैछ । दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ । आर्मीसँग आफ्नो दुई महत्त्वपूर्ण खेला
सबै पढ्नुहोस