सिवाइसी अत्तरिया अर्जुन ट्रफीको च्याम्पियन
माघ २९, २०८१काठमाडौं- अर्जुन ट्रफीको उपाधि सिवाइसी अत्तरियाले जितेको छ। फ्रेण्डस युथ क्लब डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरियाले अर्जुन ट्रफी जितेको छ। अत्तरिया अपराजित रहँदै च्याम्पियन बनेको हो। फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमवार १ सय १९ रनको सहज लक्ष्य पछाएको डडेल्धुरा १८ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै मात्र ८४ रनमा समेटियो।
सबै पढ्नुहोस