काठमाडौं धापासीस्थित शिव मन्दिर हाइटमा भीषण आगलागी
पुस ४, २०८१काठमाडौं - काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी भएको छ । टोखा नगरपालिका ६, धापासीस्थित भाइकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आगलागी भएको हो । उक्त घर पूर्णत जलेको छ । आगलागीले छरछिमेकसमेत प्रभावित भएको जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । बिहीबार साँझ साढे ५ बजे
सबै पढ्नुहोस