युवा संघ नेपालको महासचिवमा बलियो दाबेदार राजन थापा
बैशाख २३, २०८२काठमाडौ - राष्ट्रिय युवा संघ नेपालको आगामी महाधिवेशन नजिकिँदै गर्दा महासचिव पदका लागि राजन थापा सशक्त र बलियो दाबेदारको रूपमा अग्रपंक्तिमा देखिएका छन्। यद्यपि, थापा स्वयंले उम्मेदवार बन्ने तयारी गरेको घोषणा नगरे पनि उनको संगठनभित्रको लामो योगदान, अनुभव र नेतृत्व क्षमताका आधारमा स्वाभाविक रूपमा उनको नाम महासचिवको लागि अगाडि रहेको छ। युवा संघ जाजरको
सबै पढ्नुहोस