आईपीएल: ९ वर्षपछी आरसीबी फाइनलमा, पन्जाबलाई ८ विकेटले हरायो
जेठ १६, २०८२काठमाडौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो क्वालिफायर खेलमा पन्जाब किङ्ग्सलाई ८ विकेटले पराजित गर्दै आरसीबीले फाइनलमा स्थान सुरक्षित गरेको हो। पन्जाबले प्रस्तुत गरेको १०२ रनको सामान्य लक्ष्य आरसीबीले १० ओभरमा केवल २ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो। आरसीबीको जितमा ओपन
सबै पढ्नुहोस