तीनकुने घटना आपराधिक हो, धर्मसँग नजोडियोस्: गृहमन्त्री लेखक
जेठ ५, २०८२काठमाडौं - गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र हिंसालाई आपराधिक कार्यको संज्ञा दिँदै यसलाई कुनै धर्म वा आस्थासँग जोड्न नमिल्ने बताउनुभएको छ। सोमबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उहाँले तीनकुनेमा गरिएको राजतन्त्रको वकालत नेपालको संविधानविपरीत भएको दाबी गर्नुभयो। आपराधिक कार्यमा संलग्न जोसुकैलाई कडा कारबाही
सबै पढ्नुहोस