सुनको मूल्यले बनायो ऐतिहासिक कीर्तिमान, दुई लाख नजिक
साउन २३, २०८२काठमाडौं - नेपाली बजारमा सुनको मूल्यले आज हालसम्मकै उच्च विन्दु छोएर नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च हो। बिहीबारको तुलनामा आज सुनको भाउ तोलामा १,००० रुपैयाँले बढेको हो। हिजो बिहीबार सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कार
सबै पढ्नुहोस