सरकारको कामलाई नतिजामुखी बनाउन प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता
साउन २९, २०८२काठमाडौं - सरकारको कामलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले आज उपप्रधानमन्त्री तथा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै हुनुहुन्छ । यो सम्झौता चालु आर्थिक वर्षमा सम्पन्न गरिने मुख्य कामहरू र हासिल गरिने लक्ष्यमा केन्द्रित हुनेछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १ बजे आयोजना हुने विशेष कार्यक्रममा मन्त्रालयहरूको वार्षिक प्रगत
सबै पढ्नुहोस