काठमाडौं - पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउलाई 'प्रतिशोध' भन्दै नेकपा एमालेले आन्दोलन चर्काएको छ। मंगलबार पनि पार्टीका शीर्ष पदाधिकारीसहितका नेता-कार्यकर्ताहरूले काठमाडौँको माइतीघरमा भेला भई नाराबाजी र प्रदर्शन गरेका छन्। बालेन शाह नेतृत्वको सरकारले राजनीतिक पूर्वाग्रह राखेर ओलीलाई पक्राउ गरेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले तत्काल रिहाइको माग गरिरहेका छन्।
तस्बिरमा हेर्नुहोस




