जापानमा पाल्पाली चुकाउनी र सेलरोटीको स्वाद लिदैँ देउसी भैलो खेलिने
असोज २७, २०८२जापान । जापानमा रहेका पाल्पालीहरूको साझा संस्था पाल्पा समाज जापानले बार्षिक रुपमा गर्दै आएको देउसी भैलो कार्यक्रम यस बर्ष पनि गर्ने भएको छ । नेपाली मौलिक चार्डपर्व, कला, सँस्कृति, रितिरिवाजको जगेर्ना गर्दे नयाँ पुस्तालाई पनि आफ्नो देशको संस्कृतिका बारेमा जानकार गराउने उदेश्यका साथ गर्न लागिएको पाल्पाली देउसी भैलो कार्यक्रम आगामी अक्टोबर १८ तारिख शनिवार टोकियो स्थित ओकुब
सबै पढ्नुहोस