×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

ट्युनिसियामा डुंगा डुब्दा ४३ जनाको मृत्यु

ट्युनिसियामा डुंगा डुब्दा ४३ जनाको मृत्यु

असार २०, २०७८

त्रिपोली: ट्युनिसियामा डुंगा डुब्दा ४३ प्रवासीको मृत्यु भएको छ । ट्युनिसियाको रेड क्रिसेन्टले प्रवासीहरूको मृत्युको पुष्टि गरेको छ । लिबियाको जुम्बारा बन्दरगाहबाट प्रवासी बोकेर हिँडेको डुंगा भूमध्यसागर हुँदै युरोप गइरहेको थियो । रेड क्रिसेन्ट प्रमुख मोन्गी स्लिमले ट्युनिसियाको नैसेनाले डुंगामा सवार ८४ जनालाई जिवीतै उद्धार गरेको बताए । सोमबार हिँडेको डुंगामा मिस्र, सुडान र बंगलादेशका नागरिक सवार थिए ।

सबै पढ्नुहोस