कोरोना अपडेट : २ हजार ४२१ संक्रमित, मृतकको संख्या हिजाे भन्दा दोब्बर
असार ९, २०७८पछिल्लो २४ घण्टामा २ हजार ४२१ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ४६१ जनाको पीसीआर परीक्षणबाट १ हजार ५११ र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१० जना गरी २ हजार ४२१ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृ
सबै पढ्नुहोस