निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
असार १८, २०७८विभिन्न जिल्लामा लागु गरिएको निषेधाज्ञा कार्यान्वयन सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उलंघन गर्ने ५ सय ३४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ सय ९६ वटा गाडी र ३ सय ३८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरण
सबै पढ्नुहोस