×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

केपी ओलीको दोहोरो चरित्रले पार्टी एकता असम्भव : माधव नेपाल

केपी ओलीको दोहोरो चरित्रले पार्टी एकता असम्भव : माधव नेपाल

असार ८, २०७८

काठमाडाैँ: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता भंग गर्ने दिशामा लागेको बताएका छन् । ओलीपक्ष ‘भ्याके’टमा गएसँगै नेता नेपालले एकता भंग हुने दिशामा गएको बताएका हुन् । प्रधानमन्त्री केपी ओली पक्ष कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको निर्णयविरूद्ध ‘भ्याकेट’मा गएको थियो ।

सबै पढ्नुहोस