×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

चीनसँग आँखा जुधाउनेले ठूलो क्षति ब्यहोर्नुपर्छ : सी जिनपिङ

चीनसँग आँखा जुधाउनेले ठूलो क्षति ब्यहोर्नुपर्छ : सी जिनपिङ

असार १८, २०७८

बेइजिङ: चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ नागरिकले नयाँ दुनियाँ बनाएको र अब उनीहरू कसैसामू नझुक्ने प्रष्ट पारेका छन् । विदेशी शक्तिलाई चेतावनी दिँदै उनले चीनसँग कसैले आँखा जुधाउने कोसिस गरे ठूलो क्षति ब्यहोर्नुपर्ने बताए । कम्युनिस्ट पार्टीको सयौं स्थापना दिवसको असरमा आयोजित एक विशेष समारोहमा उनले यस्तो बताएका हुन् ।

सबै पढ्नुहोस