टाइगर र दिशाको निकटतामा स्रफ परिवारको साथ
असार ८, २०७८एजेन्सी । अभिनेता टाइगर स्रफ र दिशा पटानी अक्सर आफ्नो सम्बन्धको समाचारका कारण चर्चामा रहिरहन्छन् । यद्यपि दुवैले यसको बारेमा कहिल्यै खुलेर कुरा गरेका छैनन् । एक अन्तर्वार्तामा अभिनेता तथा टाइगरका बाबु ज्याकीले टाइगरको प्रेम सम्बन्धको बारेमा कुरा गरेका छन् । उनले टाइगर २५ वर्षको उमेरमा डेटिङ गर्न थालेको बताए । तर उनले कुराकानीको क्रममा दिशाको नाम लिएनन् । टाइगरका लागि प
सबै पढ्नुहोस