×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

लुडो खेलिरहेका पाँचजना प्रहरीको नियन्त्रणमा

लुडो खेलिरहेका पाँचजना प्रहरीको नियन्त्रणमा

माघ २१, २०८०

पोखरा- कास्कीमा लुडो खेलिरहेका पाँचजना पक्राउ परेका छन् । शनिबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–११, धरहरामार्गका ४८ वर्षीय किसान पुनसहित पाँचजना छन् । पोखरा–११ स्थित पुनको खाजाघरमा जुवा (लुडो) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सबै पढ्नुहोस