प्रधानमन्त्री कप क्रिकेट आजदेखी: तिन फरक-फरक रंगशालामा खेल हुदै
पुस २८, २०८०काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । पहिलो दिन आज तीन वटा खेल हुँदैछन् । कीर्तिपुरमा बाग्मती प्रदेश र नेपाल पुलिस क्लब, मूलपानीमा कोशी प्रदेश र मधेस प्रदेश तथा भैरहवामा लुम्बिनी र गण्डकी प्रदेशबीच खेल हुनेछ । यी खेल बिहान सवा ९ बजेदेखि शुरु हुनेछन् । यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन
सबै पढ्नुहोस