×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

रोमाञ्चक डबल सुपर ओभरमा भारतले अफगानिस्तानलाई हरायो

रोमाञ्चक डबल सुपर ओभरमा भारतले अफगानिस्तानलाई हरायो

माघ ४, २०८०

काठमाडौं- भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिज क्लिन स्वीप गरेको छ । भारतले सिरिजको तेस्रो खेल दोहोरो सुपर ओभरमा जित्दै सिरिजमा क्लिन स्वीप गरेको हो । बैंगलोरमा भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१२ रन बनाएको थियो । जसमा कप्तान रोहित शर्माले अविजित १२१ रनको इनिङ खेलेका थिए भने रिंकु सिंहले अविजित ६९ रन बनाएका थ

सबै पढ्नुहोस