नेपाललाई क्यानडाले दियो २३३ रनको मध्यम लक्ष्य
माघ २९, २०८०काठमाडौं - एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो । क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरे । उनी ५० रन बनाएर आउट भए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्
सबै पढ्नुहोस