×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ ले टस हार्यो, पहिले ब्याटिङ् गर्दै

क्यानडा-११ विरुद्ध नेपाल ‘ए’  ले टस हार्यो, पहिले ब्याटिङ् गर्दै

काठमाडौं- नेपाल ‘ए’ विरुद्ध एकदिवशीय क्रिकेट सिरिजको पहिलो खेलमा क्यानडा-११ ले टस जितेको छ ।

मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालको कप्तानी विनोद भण्डारी गर्दै छन् । नेपाल ‘ए’ को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र क्लाम अली रहेका छन् । दोस्रो खेल पर्सि मंगलवार र तेस्रो तथा अन्तिम खेल बिहीवार हुनेछ ।

नेपालको प्लेइङ११ : विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा

बेन्च : शेर मल्ल, रिजन ढकाल, सुजन थपलिया, हेमन्त धामी

क्यानडा : आरोन जोन्सन, नवनित धलिवल, डिलोन हेलिगर, दिलप्रित बज्वा, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, इश्वरजोत सोहि, निखिल दत्त

बेन्च: निकोलस किर्तन, पर्गत सिंह, उदय भगवान सिंह, कालिम साना
 

प्रतिकृया दिनुहोस्