अस्ट्रेलियामाथि वेस्टइन्डिजको ४ विकेटको जित
साउन १०, २०७८काठमाडौं - अस्ट्रेलिया र वेस्टइन्डिजबिच जारी तीन खेलको एकदिवसीय सिरीजको दोस्रो खेलमा वेस्टइन्डिजले ४ विकेटको जित निकालेको छ । नेपाली समय अनुसार आइतबार बिहान सम्मपन्न खेलमा जितसँगै वेस्टइन्डिजले सिरीज १-१ को बराबरीमा पुर्याएको छ । अन्तिम सिरिज २७ जुलाईमा हुने छ । आइतबार बृगटाउनमा भएको खेलमा वेस्टइन्डिजको जितमा निकोलस पुरन र ज्यासन होल्डरले उत्कृष्ट प्रदर्श
सबै पढ्नुहोस