टोकियो ओलम्पिक : १३ स्वर्णसहित जापान शीर्ष स्थानमा
साउन १३, २०७८काठमाडौं - जापानमा भइरहेको टोकियो ओलम्पिकमा १३ स्वर्णसहित जापान शीर्ष स्थानमा रहेको छ । जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्यसहित २२ पदक जितेको छ । दोस्रो स्थानको चीनले १२ स्वर्ण, ६ रजत र नौ कास्यसहित २७ पदक जितेको छ । अमेरिका ११ स्वर्ण, ११ रजत र नौ कास्यसहित ३१ पदकका साथ तेस्रो स्थानमा छ । यस्तै अहिलेसम्म रसियन ओलम्पिक कमिटीले सात, अस्ट्रेलियाले ६, बेलायतले पाँच, दक्षिण कोरियाले च
सबै पढ्नुहोस