ट्राइ-सिरिज टिकटको मूल्य तय
चैत २४, २०७७काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले बैशाख ४ गते देखि ११ गतेसम्म नेपाल, मलेसिया र नेदरल्याड्सबीच हुने टि२० त्रिकोणात्मक सिरिजको टिकट मूल्य निर्धारण गरेको छ । क्यानका अनुसार प्रति टिकेट १ सय ५० रुपैयाँ तोकिएको छ । खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्ने छ । मुख्य प्रायोजनमा बजाज पल्सर रहेको छ । खेल दिउँसो २:१५ देखि ५:१५ सम्म हुने छ । सिरिज टियु क्रिकेट मैदानमा नेपाल, मलेसिया र नेदरल्या
सबै पढ्नुहोस