डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा
असार २४, २०७८इंग्ल्यान्ड युरोकपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा पुगेको हो । इंग्ल्यान्डको जितमा अतिरिक्त समयको १०४औँ मिनेटमा ह्यारी केनले निर्णायक गोल गरेका थिए । इंग्ल्यान्डले पाएको पेनाल्टी हान्दै केनले हानेको पेनाल्टी डेनमार्कका गोलकिपरले बचाएपनि बाउन्स भएर आएको
सबै पढ्नुहोस