ब्राजिलले जर्मनीलाई हरायो, फ्रान्स पनि पराजित
साउन ८, २०७८टोकियो ओलम्पिकको पुरुष फुटबलमा ब्राजिलले जर्मनीलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । बिहीबार सम्पन्न खेलमा ब्राजिलले जर्मनीलाई ४-२ गोल अन्तरले पराजित गरको हो । ब्राजिलको जितमा रिचार्लिसनले ह्याट्रिक गरेका थिए । रिचार्लिसनले खेलको ७औं, २२औं र ३०औं मिनेटमा गोल गरेर आफ्नो ह्याट्रिक पूरा गरे । त्यस्तै ब्राजिलका लागि अर्को गोल पाउलिन्होले खेलको ९५औं मिनेटमा गरेका थिए ।
सबै पढ्नुहोस