मेस्सी र रोनाल्डोसँग खेल्ने दुर्लभ अवसर पाएका खेलाडीहरू
साउन २७, २०७८क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी १५ वर्षयता विश्व फुटबलमा राज गरिरहेका छन् । यी दुई खेलाडी यो समयका सर्वाधिक प्रतिभाशाली र लोकप्रिय खेलाडीका रुपमा छन् । रोनाल्डोले सन् २००२ मा लिसबोनबाट तथा मेस्सीले २००३ मा बार्सिलोनाबाट डेब्यु गरेयता यी दुवै खेलाडी फरक-फरक क्लबाट प्रतिस्पर्धामा छन् । दुईमध्ये को उत्कृष्ट भन्नेमा बेलाबेला समर्थकहरूबीच तर्क/वितर्क वा उनीहरुका उपलब्धीलाई एक
सबै पढ्नुहोस