साविक विजेता सिटीमाथि टोटेनह्यामको रोमाञ्चचक जित
साउन ३२, २०७८इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित टोटनह्याम विजयी भएको छ । यो सिजनको पहिलो खेलमा सिटीमाथि टोटेनह्याम हट्सपरले १-० को जित निकाल्दै लिगमा विजयी सुरूवात गर्यो । टोटेनह्यामका लागि दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो । टोटेनह्यामको घरेलु मैदानमा भएको खेलमा स
सबै पढ्नुहोस